FAQs Complain Problems

असहासय व्यक्तिहरुलाई फाईबरको सिरक बितरण

रुपान्तरण नेपालको सहयोग तथा ईश्वरपुर नगरपालिकाको आयोजनामा ईश्वरपुर न.प.वडा न.१० को १०४ दलित तथा असहासय व्यक्तिहरुलाई फाईबरको सिरक (व्लाङकेट) वडा अध्यक्ष राज नारायण चौधरी ज्युको अध्यक्षता नगर प्रमुख मनोज कुमार देवकोटाज्युको प्रमुख आथित्यता उप प्रमुख एकावती चौधरीज्युको आथित्यतामा बितरण कार्यक्रम सम्पन्न भयो ।ईश्वरपुर न.पा. १० को छुटेको २५ जना दलितलाई ईश्वरपुर नगरपालिकाको नगर प्रमुख मनोज कुमार देवकोटा ज्यु र ई. न.पा.१० को अध्यक्ष राज नारायण चौधरी ज्यु रोहबरमा ईश्वरपुर नगरपालिकाको कार्यलयमा बितरण गरियो ।